डा.केसीको अनसन अहिलेसम्मकै लामो, अवस्था चिन्ताजनक

काठमाडौं । डा. गोविन्द केसीको अनसन अहिलेसम्मकै लामो भएको छ । उहाँ अनसन बसेको आज २५ दिन भएको छ । यसअघि उहाँको ११औँ अनसन २४ दिनमा टुंगिएको थियो । २५ दिन वित्दा उहाँको स्वास्थ्य अवस्था निकै खस्किएको छ । जुम्लाबाट काठमाडौ ल्याइएपछि हिजो पहिलोपटक डा.केसीको स्वासथ्य जाँच भएको छ । ८० वर्षीया आमा मित्रकुमारी केसीको … Continue reading डा.केसीको अनसन अहिलेसम्मकै लामो, अवस्था चिन्ताजनक